आज:  | Sun, 26, Apr, 2026

एमालेमै निरन्तर कार्यकर्ता भएर काम गर्ने : पूर्वराष्ट्रपति भण्डारी

Avatar photo दिशा निर्देश ५ भाद्र २०८२, बिहीबार १५:५६ मा प्रकाशित (८ महिना अघि)

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी छन्।

बिहीबार आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ। त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो।’ उनले थपिन्, पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहनेछिन्।

पूर्वराष्ट्रपतिले त्यस भावनाअनुसार काम भयो कि भएन भनेर समय समयमा समीक्षा गर्ने तयारी रहेको पनि जानकारी गराइन्।


सम्बन्धित खबरहरु