आज:  | Sat, 12, Jul, 2025

प्रतितोला ९ सय घट्यो सुन

Avatar photo दिशा निर्देश ७ माघ २०८१, सोमबार ११:१३ मा प्रकाशित (५ महिना अघि)
Share

सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनका लागि प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तय गरेकोमा आज १ लाख ५७ हजार तय गरेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको हो ।


सम्बन्धित खबरहरु