आज:  | Mon, 27, Apr, 2026

पर्सामा लोसपाको पहिलो जित, विन्दवासीनी गाँउपालिका अध्यक्षमा तिवारी विजयी

Avatar photo दिशा निर्देश ४ जेष्ठ २०७९, बुधबार २०:०७ मा प्रकाशित (३ साल अघि)

वीरगन्ज, ४ जेठ : पर्सामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितको पहिलो खाता खोलेको छ ।
बिन्दवासनी गाउपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार प्रमोद तिवारी विजयी भएसंगै पर्सामा लोसपाले पहिलो जित हात पारेको छ ।

काँग्रेसका उम्मेदवार विवेक चौरसीयालाइ ६४३ मत अन्तरले हराउदै गाँउपालिका अध्यक्षमा तिवारी निर्वाचित भएका हुन् । तिवारीले ४१४१ मत ल्याउदा चौरसीयाले भने ३४६८ मत मात्रै पाएका हुन् ।


सम्बन्धित खबरहरु