आज:  | Sun, 26, Jun, 2022

पोखरीया नगरपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका लक्ष्मण साह कानु विजयी

दिशा निर्देश ४ जेष्ठ २०७९, बुधबार १२:१० मा प्रकाशित (१ महिना अघि)

वीरगन्ज, ४ जेठ : पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा पुन नेपाली काँग्रेसले जित हात पारेको छ ।
वडा नम्बर ४ को वडाअध्यक्षमा पुन काँग्रेसका उम्मेदवार एंव निवर्तमान वडा अध्यक्ष लक्ष्मण साह कानु विजयी भएका छन् । कानु ८१५ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वंन्द्धी नेकपा एमालेका जोगिंद्र प्रसाद रौनियारले ४१८ मत मात्रै पाए ।
२०७४ सालको निर्वाचनमा पनि कानु २५२ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका थिए ।


सम्बन्धित खबरहरु