आज:  | Thu, 07, May, 2026

युवा तथा खेलकुदमन्त्री चौधरीले दिए राजीनामा

Avatar photo दिशा निर्देश २४ भाद्र २०८२, मंगलवार १४:११ मा प्रकाशित (८ महिना अघि)

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।

यसअघि स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री, कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।


सम्बन्धित खबरहरु