आज:  | Fri, 29, May, 2026

नौ महिना अन्तरिक्षमा बसेर पृथ्वीमा फर्किंदा

दिशा निर्देश March 19, 2025 मा प्रकाशित (१ साल अघि)

अन्तरिक्षमा ९ महिना बिताएपछि अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नेपाली समयानुसार बुधबार बिहान ३ बजेर ३९ मिनेट जाँदा पृथ्वीमा आइपुगेका छन्।

अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरूको मुहारमा मुस्कान देखिन्थ्यो।

सम्बन्धित खबरहरु