आज:  | Fri, 29, May, 2026

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

दिशा निर्देश August 15, 2024 मा प्रकाशित (१ साल अघि)

वीरगन्ज ३१ साउन : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।


सम्बन्धित खबरहरु