आज:  | Sat, 08, Feb, 2025

४७ औँ अमेरिकी राष्ट्रपतिले लिए शपथ

Avatar photo दिशा निर्देश ७ माघ २०८१, सोमबार २३:४० मा प्रकाशित (२ हफ्ता अघि)
Share

डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन्।

४० वर्षमा पहिलोपटक भित्रपट्टि शपथ समारोह आयोजना भएको छ। जहाँ करिब ८०० पाहुना मात्र उपस्थित भएको बताइएको छ। यद्यपि बाहिर अत्यधिक ठण्डीका बाबजुद ट्रम्प समर्थकको ठूलो भीड जम्मा भएको छ।

अब्राहम लिंकनको बाइबल र आफ्नो पारिवारिक समेत गरी दुईवटा बाइबल छोएर उनले शपथ लिए।

ट्रम्पभन्दा अगाडि उपराष्ट्रपति जेडी भान्सले शपथ लिएका थिए।


सम्बन्धित खबरहरु