आज:  | Thu, 11, Aug, 2022

संघ र प्रदेशकाे चुनावमा पनि तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

दिशा निर्देश २० श्रावण २०७९, शुक्रबार १२:२६ मा प्रकाशित (६ दिन अघि)

काठमाण्डाै – सत्तारुढ पाँचदलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो ।

स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत गठन भएको छ ।


सम्बन्धित खबरहरु