दिशा निर्देश ८ असार २०७९, बुधबार १८:५० मा प्रकाशित (४ दिन अघि)
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको सेवा बिहीबार बन्द रहने भएको छ ।
नगर कार्यपालिकाका सदस्य कृष्णप्रसाद यादबको दुर्खटनामा परी निधन भएकाले महानगर अन्तर्गतका अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने महानगरले सूचना जारी गरेर जानकारी दिएको छ ।