आज:  | Wed, 18, May, 2022

डोकोबाटै भोट दिएर अस्ताए खड्का

दिशा निर्देश ३० बैशाख २०७९, शुक्रबार २३:२८ मा प्रकाशित (४ दिन अघि)

जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ । मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो ।

 

उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।

 


सम्बन्धित खबरहरु